काठमाडौं । घरेलु टोली अस्ट्रेलियामाथि १–० को संघर्षपूर्ण जित हासिल गर्दै जापानले एएफसी महिला एसियन कपको उपाधि जितेको छ ।
शनिबार सिड्नीस्थित एकोर रंगशालामा जापानलाई जित दिलाउन माइका हमानोले गोल गरे ।
कीर्तिमानी ७४ हजार तीन सय ९७ समर्थकको उपस्थिति रहेको खेलमा हमानोले १७औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गरिन् ।
जापानको यो तेस्रो उपाधि हो । यसअघि जापानले २०१४ र २०१८ मा उपाधि जितेको थियो । ती दुई फाइनलमा पनि जापानले अस्ट्रेलियालाई हराएको थियो । दुबै खेल १-० मै टुंगिएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
