काठमाडौं । पाकिस्तानका पूर्व कप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
सरफराजले आइतबार सन्यासको घोषणा गरेका हुन् । सरफराजको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा च्याम्पियन्स ट्रफी र सन् २००६ मा अन्डर १९ विश्वकप जितेको थियो ।
सरफराजको अन्तर्राष्ट्रिय करियर सन् २००७ मा सुरु भएर सन् २०२३ सम्म रहेको थियो । यसक्रममा उनले ५४ टेस्ट, ११७ एकदिवसीय र ६१ ट्वान्टी २० खेल खेलेका थिए ।
सरफराज इमरान खान पछि ५० ओभरको आईसीसी उपाधि जित्ने पहिलो पाकिस्तानी कप्तान समेत हुन् ।
भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
