चैत्र १, २०८२ आइतबार | १६:३६:४१
चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी

न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित

काठमाडौं । गत सातामात्रै सकिएको ट्वान्टी २० विश्वकपको उपविजेता न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाले सहज जित हासिल गरेको छ ।

५ खेलको ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिजका लागि न्युजिल्याण्ड भ्रमणमा रहेको पाहुना टोली दक्षिण अफ्रिकाले आइतबार सम्पन्न पहिलो खेलमा ७ विकेटको जित हासिल गरेको हो ।

टस जितेर घरेलु टोलीले पहिले ब्याटिङ गरेकोमा खराब सुरुवात गर्दै १४ दशमलब ३ ओभरमा मात्र ९१ रनमा अल आउट भयो । न्युजिल्याण्डका लागि जेम्स निशमले सर्वाधिक २६ रन बनाउँदा कप्तान मिचेल स्यान्टेनर र कोल मेकान्की मिान १५ तथा बिभोन ज्याकोब १० रनमा आउट भए ।

दक्षिण अफ्रिकाले विश्वकप सेमिफाइनलमा बेहारेको बदला पनि लिएको छ । सेमिफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको थियो ।

९२ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले २० बल अगावै ३ विकेट गुमाएर प्ररा गर्यो । पहिलो ट्वान्टी २० आईमा जितका साथ दक्षिण अफ्रिकाले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुईबीचको दोस्रो ट्वान्टी २० आई मंगलबार हुनेछ । 
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||