चैत्र १, २०८२ आइतबार | २१:२५:००
पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार

नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार

काठमाडौं । राजधानीमा भइरहेको प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोट प्रतियोगितामा नुवाकोट जिल्लाले पहिलो जित हात पारेको छ ।

छैठौं खेलमा पहिलो जित हासिल गर्ने क्रममा नुवाकोटले त्रिभुवन विश्वविद्यालयलाई डकवर्थ लुइस पद्दतीमा ७ विकेटले पराजित गर्यो । पहिलो जित निकालेको नुवाकोट २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।May be an image of text that says 'MAX TIGEF ENERGY DRINK PRESENTS M CUP BAGMATI PROVINCE Men's On រង ay Province Selection Cricket Teurnament MATCH SUMMARY DAY /MATCH NO 17/LOWER MULPANI TOSS: υ WON THE TOSS ELECTED TO BAT TRIBHUWAN UNIVERSITY ASHOK SUNAR 61 (108) 198-10 NABIN RAWAL (50) SANJEET TIWARI 20തിീ मिर्याद ETA 35 (48) ၃၀6မ 4-41 AJAY BK CAN NUWAKOT DISTRICT 1-18 ANUBHAV KHANAL 60 (68) 174-3 (23.2) YOGESH BHATT SANTOSJ CHAND 52 (38) 1-30 SURAJ TIRUWA NUWAKOT DISTRICT 1-36 Organiaedy WON BY 7 WICKETS (DLS) PLAYER OF THE MATCH: SANJEET TIWARI Poweredby Tiie Kpo HedicalPartner Partner Medical HAPPYDENT SPAFIPLII EMILE'

नुवाकोटको जितमा ओपनर योगेश भाटले ५२ तथा अनुभव खनालले ६० रन बनाए । बलिङ तर्फ भन सन्जीत तिवारीले ४ विकेट लिए । लगातार पाँचौ खेलमा पराजित त्रिवि अंक बिहिन रुपमा तालिकाको पुछारमा छ ।

आजै भएको अर्को खेलमा मकवानपुर जिल्लालाई पराजित गरेर चितवनले फाइनल सम्भावना कायमै राखेको छ ।May be an image of text that says 'MAX TIGEF ENERGY DRINK PRESENTS PM CUP BAGMATI PROVINCE Men's On រង Prowince Selection Cricket Teurnament MATCH SUMMARY DAY7 MATCH NO 18/TU GROUND TOSS: CHITWAN WON THE TOSS ELECTED TO o BAT CHITWAN DISTRICT DIPESH SHRESTHA 71 (82) 150-10 (37.3) PRASHANT MAHAT SAKAR GAJUREL 24 24(41) (41) 3-14 RIJAN DHAKAL 3-56 MAKWANPUR DISTRICT YUBIN BUDHATHOKI 133-10 u (32.5) 26 (27) TAKSHAK SIMKHADA NARESH PRADHAN 20 (46) 3-14 DIPESH SHRESTHA 3-39 CHITWAN DISTRICT WON BY 9 RUNS (DLS) Tiie PLAYER OF THE MATCH: DIPESH SHRESTHA Organiaedby Poworedby MedicalPartner Medical artner HAPPYDENT SPARPLII SPARYLNOSIMILE EMILE'

प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।‎

टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||