फाल्गुन १५, २०८२ शुक्रबार | ००:४६:१७
भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा

भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने

काठमाडौं । भारतले आइसिसी ट्वान्टी २० विश्वकपको सुपर एटमा जिम्बाव्वेलाई ७२ रनले हराएको छ ।

बिहीबार चेन्नईमा वेष्ट इन्डिजलाई हराएपछि भारतको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।

एमए चिदाम्बरम मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा २ सय ५६ रन बनायो । भारतले विश्वकपमा बनाएको यो नै सबैभन्दा ठूलो स्कोर हो । चलिरहेको विश्वकपको भने यो नै ठूलो स्कोर भयो । जवाफमा जिम्बाव्वेले ६ विकेट गुमाउँदा मात्र एक सय ८४ रन बनायो ।

अब, भारतले वेष्ट इन्डिजसँग सुपर एटको अन्तिम खेल १ मार्चमा खेल्नेछ । यो खेल जिते भारतले सेमिफाइनल सुरक्षित गर्नेछ ।

जिब्वावेविरुद्धको जित पछि भारतले सुपर एटमा  जित निकालेको छ । भारत पहिलो खेलमै दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो ।

जिम्बाव्वेको इनिङ्समा ब्रायन बेनेतले ५९ बलमा अविजित ९७ रन बनाए । उनले ८ चौका र ६ छक्का हिर्काएका थिए । कप्तान सिकन्दर राजाले २१ बलमा ३१ रन बनाएका थिए ।

भारतका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिएका थिए । अक्षर पटेल, शिभम दुबे र बरुन चक्रवर्थीले समान एक विकेट लिएका थिए ।

पहिलो इनिङ्समा भारतका दुई खेलाडीले अर्धसतक बनाए । ओपनर अभिषेक शर्माले विश्वकपमा पहिलो अर्धसतक बनाए । उनले ३० बलमा समान चार चौका र छक्का हिर्काउँदै ५५ रन बनाएका हुन् ।

अलराउन्डर हार्दिक पाड्याले २३ बलमै अविजित ५० रन बनाए । यसक्रममा उनले तीन चौका र २ छक्का हिर्काएका थिए । त्यसबाहेक तिलक बर्माले पनि १६ बलमा अविजित ४४ रन बनाएका हुन् ।

भारतको लािग पाड्या र बर्माले पाँचौं विकेटको लागि मात्र ३१ बलमा अविजित ८४ रनको साझेदारी गरे । यसअघि दोस्रो विकेटको लागि इशान किशान र अभिषेकबीच ७२ रनको साझेदारी भएको थियो । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||