फाल्गुन १४, २०८२ बिहीबार | १०:३६:२६
जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा

जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट

काठमाडौं । जय ट्रफी एलिट कपको तेस्रो तथा अन्तिम राउण्डको खेल आज(बिहिबार) बाट हुदैछ ।

जय ट्रफीको अन्तिम राउण्डअन्तर्गत बिहिबारबाट २ खेल सुरु हुदैछ । बिहिबारबाट बागमती प्रदेशविरुद्ध नेपाल पुलिस क्लब तथा नेपाल एपिएफ क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबको खेल सुरु हुदैछ । दुईदिन सम्म चल्ने खेलको नतिजाले फाइनल पुग्ने टोलीको समेत टुंगो लाउने छ ।

बिहान ९ बजेबाट सुरु हुने बागमती र पुलिसबीचको खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट रंगशाला तथा आर्मी र एपिएफबीचको खेल मुलपानी क्रिकेट मैदानमा सुरु हुदैछ ।

दोस्रो राउण्डको समाप्तीमा ४२ दशमलब ५ अंकका साथ आर्मी शीर्ष स्थानमा रहँदा ३८ अंक भएको एपिएफ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको पुलिसको ३७ दशमलब ५ तथा चौथो स्थानमा रहेको बागमतीको २७ दशमलब ५ अंक रहेको छ ।

प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष चार टोलीको सहभागीता रहेको छ । दुईदिवसीय ढाँचामा भइरहेको प्रतियोगिताको शुक्रबार सकिने लिग चरणबाट शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ । फाइनल खेल भने तीनदिवसीय ढाँचामा हुनेछ ।

पुलिस क्लब जय ट्रफीको साबिक विजेता हो । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||