काठमाडौं । भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट भारतको नागपुरमा सुरु हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।
दुई टिमबीच सन् २०२६ को पहिलो ट्वान्टी २० शृंखला हो । यसअघि भएको तीन खेलको एकदिवसीय शृंखलामा भ्रमणकारी टोली न्युजिल्यान्ड २–१ ले विजयी भएको थियो ।
दुई टोलीबीच विश्वकपअघि पाँच खेलको शृंखला हुनेछ । आगामी विश्वकप भारत र श्रीलंकाले संयुक्तरुपमा आयोजना गर्दैछ ।
भारतले यो शृंखलामा एकदिवसीय हारको बदला लिने योजना बनाएको छ । भारतको कप्तान सुर्यकुमार यादव तथा न्युजिल्यान्डको कप्तान मिचेल सेन्टनर रहेका छन् ।
खेलमा भारतका अभिषेक शर्मा र बरुण चक्रवर्ती निकै लयमा छन् । यता, न्युजिल्यान्डका टिम रोबिन्सन र ज्याकव डफी लयमा देखिएका छन् ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
