कार्तिक ४, २०८२ मंगलबार | १४:५०:०८
इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई

शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले सोमबार तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ ।

मुख्य प्रशिक्षक माइक हेसन, उच्च प्रदर्शन निर्देशक अकिब जावेद र राष्ट्रिय छनोट समितिका सदस्यबीचको बैठकपछि  अफ्रिदीलाई कप्तानको जिम्मेवारी दिने गरिएको थियो।

उनले आगामी महिना दक्षिण अफ्रिकासँग हुने तीन खेलको एकदिवसीय शृंखलामा पाकिस्तानको नेतृत्व गर्नेछन् । अफ्रिदीले मोहम्मद रिजवानको स्थान लिनेछन् ।

सन् २०१८ मा डेब्यू गरेयता अफ्रिदीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानको प्रतिनिधित्व गर्दै १३१ विकेट लिएका छन् । 

अफ्रिदी दोस्रो पटक पाकिस्तानको कप्तान बनेका हुन् । यसअघि उनले गत वर्ष न्युजिल्यान्डविरुद्धको पाँच खेलको ट्वन्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा टोलीको नेतृत्व गरेका थिए ।


भिडियो
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा