काठमाडौं । इङ्लिस क्लब म्याचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री अझै एक सात मैदान बाहिर रहने भएका छन् ।
रोड्री अक्टोबर ५ मा ब्रेन्टफोर्डविरुद्धको खेलमा घाइते भएका थिए । उनको ह्यामिस्ट्रिङमा लागेको चोट निको भएको छैन ।
यससँगै उनले भियारियाल र एस्टन भिल्लाविरुद्धको खेल गुमाउने भएका छन् ।
सिटीले मंगलबार च्याम्पियन्स लिगमा भियारियालको सामना गर्नेछ । यसैगरी प्रिमियर लिग अन्तर्गत सिटी र एस्टन भिल्लाबीचको खेल आइतबार हुनेछ ।
रोड्रीले प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न एभरटनविरुद्धको खेल पनि गुमाएका थिए ।
भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल