कार्तिक ३, २०८२ सोमबार | १७:३७:२७
ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी

ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं ।  स्विडेनको फुटबल संघले ग्राहम पोटरलाई राष्ट्रिय पुरुष फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

उनलाई सन् २०२६ को विश्वकप छनोटका बाँकी खेलका लागि जिम्मेवारी दिइएको हो । अक्टोबार १३ मा जोन डाहल टोमासनलाई बर्खास्त गरेदेखि स्विडेन नयाँ मुख्य प्रशिक्षकको खोजिमा थियो ।  ।

खराब लयमा रहेको स्विडेन फिफ विश्वकप युरोपियन छनोटको समूह ‘बी’ को पुछारमा छ । टोलीले चार खेल खेल्दै मात्र एक अंक जोड्न सकेको छ ।

जर्मन प्रशिक्षक पोटर प्रिमियर लिगमा खराब प्रदर्शन गरेपछि सेप्टेम्बरकाे अन्त्यमा  वेस्टह्याम युनााइटेडबाट बर्खास्तमा परेका थिए । पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी पाएका पोटरसँग चेल्सी, ब्राइटन, स्वान्सी सिटीजस्ता क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ । 


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल