कार्तिक ४, २०८२ मंगलबार | १३:१५:४७
शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा

पिएसजीको टोलीमा फर्किए डेम्बेले

काठमाडौं । बालोन डि’ओर विजेता ओस्माने डेम्बेले करिब डेढ महिनापछि पेरिस सेन्टजर्मेन (पिएसजी) को  टोलीमा फर्किएका छन् ।

ह्यामस्ट्रिङ चोटका कारण मैदान बाहिर रहेका डेम्बेलेलाई समेट्दै फ्रेन्च टोली पिएसजीले च्याम्प्यिन्स लिग अन्तर्गत जर्मन क्लब बायर लेभरकुसनविरुद्धको खेलका लागि टोली घोषणा गरेको छ । पिएसजी र लेभरकुसेनबीचको खेल मंगलबार हुँदैछ ।

फ्रेन्च फरवार्ड डेम्बेले गत सेप्टेम्बर ५ मा फिफा विश्वकप छनोट अन्तर्गत युक्रेनविरुद्धको खेलमा घाइते भएका थिए ।

यसैगरी पिएसजीका कप्तान मार्किन्होस पनि टोलीमा फर्किएका छन् । उनी बाँया तीघ्राको चोटका कारण मैदान बाहिर थिए ।

साबिक विजेता पिएसजीले च्याम्पियन्स लिगमा सुरुआती दुई खेल जित निकालेको छ । 


भिडियो
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा