काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का महसचिव पारस खड्काले जेन जी पुस्ताको अन्दोलनमा मृत्यु भएकालाई श्रद्धाञ्जली दिँदै देशको वर्तमान अवस्था बारे चिन्ता व्यक्त गरेका छन् ।
‘हाम्रो देश, नामको देश जता हेरे, त्यतै निराशा, कामभन्दा भाषण बढी, गलत र सही मूल्याङ्कन नभएको सामाजिक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश । आज आन्दोलनमा मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली । शहीद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु शहीद हुनु हो भने, हामी सबै धेरै अघि नै शहीद भइसकेका छौं । निशब्द,’ पारसले सामाजिक सञ्जालमा लेखेका छन् ।
जेन जीले सोमबार गरेको आन्दोलमा प्रहरीले दमन गर्दा हालसम्म २० भन्दाबढिले ज्यान गुमाइसकेका छन् ।
भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS