भाद्र ४, २०८२ बिहीबार | १८:४९:५४
ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल कर्णालीले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी डच सेटर डानिक आर्डेमाले मधेशबाट खेल्ने इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा भारतसामू नेपाल निरीह ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल कर्णालीले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी डच सेटर डानिक आर्डेमाले मधेशबाट खेल्ने इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा भारतसामू नेपाल निरीह

लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने

काठमाडौं । इङ्लिस फरवार्ड लरेन जेम्सले चोटका कारण नयाँ सिजनको केही खेल गुमाउने भएकी छन् ।

जेम्स युइएफए महिला च्याम्पियनसिपका दौरान घाइते भएकी थिइन् । चेल्सीले जेम्सको गोलीगाँठाको चोट निको हुन अझै समय लाग्ने बताएको छ ।

चेल्सीले जेम्स कति समय मैदान बाहिर रहने भन्ने बारेमा कुनै जानकारी भने दिएको छैन।

‘जेम्स चेल्सी फर्किएकी छन् । अब उनले क्लबका चिकित्सको प्रत्यक्ष निगरानीमा चोको उपचार गराउने छिन् । जेम्स कहिले मैदान फर्किनेछिन् भने अहिले नै यकिन गर्न सने अवस्था छैन,’ क्लबले भनेको छ ।

चोट लागेपछि जेम्सले गत महिना स्पेनविरुद्धको फाइनलमा पहिलो हाफमै मैदान छाडेकी थिइन् । यसैगरी उनलाई इटालीविरुद्धको सेमिफाइनलमा पनि पहिलो हाफमै परिवर्तन गरिएको थियो ।

पछिल्लो समय चोटसँग सघर्ष गरिरहेकी जेम्सले गत सिजनमा चेल्सीको लागि मात्र १७ खेल खेलेकी थिइन् । 

महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर ५ बाट सुरु हुँदैछ । साबिक विजेता चेल्सीले उद्घाटन खेलमै म्यानचेस्टर सिटीको सामना गर्नेछ । 


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas