भाद्र ४, २०८२ बिहीबार | २१:३२:१२
टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल कर्णालीले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी डच सेटर डानिक आर्डेमाले मधेशबाट खेल्ने टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल कर्णालीले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी डच सेटर डानिक आर्डेमाले मधेशबाट खेल्ने

लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडौं । चर्च ब्वाइज युनाइटेड एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार चर्च ब्वाइजले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबविरुद्ध १-० को जित निकाल्याे ।

सुजता पालुङग्वाले दोस्रो हालमा गरेको एकमात्रै गोल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको ७६औं मिनेटमा गोल गरिन् ।

जितसँगै दुई खेलमा ६ अंक जोडेको चर्च ब्वाइज समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। चर्च ब्वाइजले पहिलो खेलमा यसअघि चर्च ब्पाइजले एफसी रियलेलाई ६-० ले पराजित गरेको थियो ।

यता पहिलो पराजय बेहोरेको आरएसको दुई खेलबाट तीन अंक छ । आरएसले पहिलो खेलमा राप्ती एफसीविरुद्ध १-० को जित निकालेको थियो ।


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas