असार १९, २०८२ बिहीबार | ०७:०२:५१
फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’

जनकपुर बोल्ट्सको मार्कीमा आसिफ शेखकै निरन्तरता

काठमाडौं । साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि पनि मार्कीमा आसिफ शेखलाई नै निरन्तरता दिने भएको छ ।

जनकपुरले बुधबार सामाजिक सञ्जालमार्फत मार्कीमा आसिफलाई नै निरन्तरता दिइएको जानकारी गराउँदै रिटेन गरिएका खेलाडीको सूची बिहीबार सार्वजनिक गर्ने बताएको छ ।

अनिल साहको कप्तानीमा रहेको जनकपुरले पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । अनिल घाइते हुँदा आसिफले प्लेअफ र फाइनलमा भने टोलीको कप्तानी जिम्मेवारी सम्हालेका थिए ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका हुन् ।   दोस्रो संस्करणका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ ।

हालसम्म सुदूरपश्चिम रोयल्स, चितवन राइनोज,  पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले खेलाडी रिटेन सार्वजनिक गरिसकेका छन् ।

 


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4