असार १९, २०८२ बिहीबार | ०६:५२:२६
फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’

दोस्रो ट्वान्टी-२० खेलमा पनि भारत विजयी

काठमाडौं । भारतले घरेलु टोली इङ्ल्यान्डविरुद्ध महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा पनि २४ रनको जित दर्ता गरेको छ ।

जितसँगै भारत पाँच खेलको शृंखलामा २-० ले अगाडि बढेको छ । पहिलो खेलमा भारत ९७ रनले विजयी भएको थियो ।

ब्रिस्टोलस्थित कन्ट्री ग्राउन्डमा भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १५७ रनमात्रै बनाउन सक्यो ।

इङ्ल्यन्डका लागि  टमी बेउमोन्टले ३५ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरिन् । यसैगरी सोफी एक्लेस्टोनले ३५, एमी जोनसले ३२, कप्तान नटालिया स्क्रिभर ब्रन्टले १३ र एमिली अर्लोटले अविजित १२ रन बनाए । 

भारतका लागि श्री चरणीले दुई तथा दिप्ति शर्मा र अमनजोत कौरले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८१ रनको योगफल तयार पारेको थियो । 

भारतका लागि अमनजोत कौरले ४० बलमा ९ चौकाको मद्दतले अविजित ६३ रनको योगदान गरिन् । यसैगरी जेमिमाह रोड्रिग्वेजले ४१ बलमा ९ चौका र एक छक्कासहित ६३, ऋचा घोषले अविजित ३२ र स्मृति मन्धनाले १३ रन बनाए । 

इङ्ल्यान्डका लागि लोरेन बेलले दुई तथा लोरन फिलर र एमिली अर्लोटले समान एक विकेट लिए । 

शृंखलाको तेस्रो खेल शुक्रबार हुनेछ ।

 


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4