असार १९, २०८२ बिहीबार | १५:३३:१२
रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल

बंगलादेश पहिलो पटक एसियन कपमा छनोट

गोलको खुसीः एएफसी महिला एसियन कप छनोटमा म्यानमारविरुद्ध गोल गरेपछि सहकर्मीसँग खुसी साट्दै बंगलादेशकी विंगर रितु पोर्ना चक्मा, तस्वीर सौजन्यः बंगलादेश फुटबल महासंघ ।

काठमाडौं । घरेलु टोली म्यानमारलाई २-१ ले हराउँदै बंगलादेशले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको २१औं संस्करणमा आफ्नो स्थान पक्का गरेको छ ।

छनोट प्रतियोगिताको समूह ‘सी’मा रहेको बंगलादेशले लगातार दोस्रो जित हासिल गरेसँगै ऐतिहासिक सफलता हासिल गरेको हो । आफ्नो पहिलो खेलमा बंगलादेशले बहराइनलाई ७-० ले हराएको थियो ।

अन्तिम खेलमा नतिजा आफ्नो पक्षमा नआएपनि बंगलादेशले ‘हेड टु हेड’मा बाँकी तीन टोलीलाई पछाडि पार्ने समीकरण बनेको छ । बंगलादेशले समूहको अन्तिम खेलमा शनिबार तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ । दुई खेल सकिँदा तुर्किमिनिस्तान र बहराइनको समान एक अंक छ भने म्यानमारले तीन अंक जोडेको छ ।

बुधबार थुवुना रंगशालामा बंगलादेशलाई जित दिलाउन दुबै गोल २१ वर्षीय विंगर रितु पोर्ना चक्माले गरिन् ।

बंगलादेशी फुटबलले अर्को वर्ष ४६ वर्षको लामो प्रतीक्षापछि एएफसीको प्रतियोगिता खेल्नेछ । सन् १९८० मा बंगलादेश पुरुष राष्ट्रिय टोलीले एसियन कप खेलेको थियो ।


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4