पुस १२, २०८१ शुक्रबार | ०४:५८:०९
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

बक्सिङ डेः दक्षिण अफ्रिका र पाकिस्तानको पहिलो टेष्ट आजबाट

काठमाडौं । बक्सिङ डेको अवसरमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको पहिलो टेष्ट आज (बिहीबार)बाट सुरु हुँदैछ ।

दक्षिण अफ्रिकाको सेन्टुरिअनमा हुने खेलमा नेपाली समयअनुसार १ः४५ बजे सुरु हुनेछ ।

घरेलु टोली टेम्बा बभुमा तथा पाकिस्तान शान मसूदको कप्तानीमा रहेको छ । पाकिस्तानी टोलीमा बाबर आजम, मोहम्मद रिजवान रहेका छन् ।

यसअघि भएको तीन एकदिवसीय शृंखलामा पाकिस्तानले ‘क्लिन स्विप’ गरेको थियो ।

दोस्रो टेष्ट ३ जनवरीमा हुनेछ । यसपछि पाकिस्तान वेष्ट इन्डिज भ्रमणमा निस्कनेछ ।

आईसिसी विश्व टेष्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिका १० खेलमा ६ जित्न सफल भएको छ । पाकिस्तानले १० मध्ये चार खेलमात्रै जितेको छ । 
 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh