काठमाडौं । आइसिसीले मंगलबार च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ ।
हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९देखि मार्च ९ सम्म हुने छ । प्रतियोगितामा १५ खेल हुनेछन् । दोस्रो सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे पनि राखिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमामा आयोजक पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल कराचीमा हुनेछ ।
यसैगरी भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३ मा दुबइमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबइमा खेल्नेछ ।
सेमिफाइनल पनि दुबईमै हुनेछ । यदि भारत फाइनलमा पुग्यो भने यो खेल पनि दुबईमा हुनेछ । १० खेल भने पाकिस्तानमा हुनेछन् ।
समुह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इंङ्ल्यान्ड , दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।
भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh