पुस १२, २०८१ शुक्रबार | १३:२६:५७
चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ? ‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’ अस्ट्रेलिया ४७४ रनमा अल आउट सन्दीपसँगै रिजन, प्रतिश र नन्दनले बागमती प्रदेशबाट खेल्ने क्यानले मोन्टीको सम्झौता नवीकरण नगर्ने लिभरपुललाई स्पष्ट सात अंकको अग्रता स्मिथको सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ? ‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’ अस्ट्रेलिया ४७४ रनमा अल आउट सन्दीपसँगै रिजन, प्रतिश र नन्दनले बागमती प्रदेशबाट खेल्ने क्यानले मोन्टीको सम्झौता नवीकरण नगर्ने लिभरपुललाई स्पष्ट सात अंकको अग्रता स्मिथको सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण

बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके

म्यानचेस्टर सिटी र एभर्टन प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । एर्लिङ हाल्यान्ड पेनाल्टीमा चुक्दा घरेलु टोली म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा बिहीबार एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ ।

यो नतिजासँगै १८ खेलमा २८ अंक जोडेको सिटी छैटौं स्थानमा छ । एभर्टन १७ खेलबाट १७ अंकका साथ १५औं स्थानमा छ ।

इत्तिहाद रंगशालामा सिटीका लागि बर्नान्डो सिल्भा र एभर्टनका लागि लिम्यान एनडिआयीले गोल गरे ।

खेलको १४औं मिनेटमा सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ३६औं मिनेटमा एनडिआयीले एभर्टनका लागि बराबरी गोल फर्काए ।

हाल्यान्ड पेनाल्टीमा चुक्दा सिटीले ५३औं मिनेटमा अग्रता लिने अवसर गुमायो । उनको प्रहारलाई एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले बचाए । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh