आश्विन १, २०८१ मंगलबार | ०१:०६:११
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

नेपालले दियो श्रीलंका डेभलभमेन्ट-११ लाई १६० रनको लक्ष्य

नेपाल र श्रीलंका डेभलभमेन्ट-११ बीचको खेलमा टस गरिदै, तस्विरः क्यान ।

काठमाडौं । तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले श्रीलंका डेभलभमेन्ट-११ सामू १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रनको योगफल तयार पार्यो ।

नेपालका लागि कुशल भुर्लेलले ४३, कुशल मल्लले ३५, आसिफ शेखले २० र करण केसीले १५ रन बनाए । 

श्रीलंकन टोलीका लागि गरुका संकेतले चार, थानुका दबावरेले दुई तथा धनन्जय लक्सन र अशिन ड्यानियलले समान एक विकेट लिए । 
 

पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नपाइ रद्द भएको थियो ।

नेपाली टोली आइसिसी विश्वकप लिग-२ को तयारीका श्रीलंका भ्रमणमा छ । नेपालले  लिगअन्तर्गत क्यानाडामा हुने एकदिवसीय शृंखला खेल्दैछ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024