काठमाडौं । तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले श्रीलंका डेभलभमेन्ट-११ सामू १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रनको योगफल तयार पार्यो ।
नेपालका लागि कुशल भुर्लेलले ४३, कुशल मल्लले ३५, आसिफ शेखले २० र करण केसीले १५ रन बनाए ।
श्रीलंकन टोलीका लागि गरुका संकेतले चार, थानुका दबावरेले दुई तथा धनन्जय लक्सन र अशिन ड्यानियलले समान एक विकेट लिए ।
पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नपाइ रद्द भएको थियो ।
नेपाली टोली आइसिसी विश्वकप लिग-२ को तयारीका श्रीलंका भ्रमणमा छ । नेपालले लिगअन्तर्गत क्यानाडामा हुने एकदिवसीय शृंखला खेल्दैछ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO