माघ २, २०८१ बुधबार | १६:०९:११
खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा

विश्वकपका लागि भारतीय टोली घोषणा

भारतीय महिला टोली, फाइल तस्विर ।

काठमाडौं । भारतले आइसिसी महिला ट्वान्टी-२० विश्वकपका लागि हरमनप्रीत कौरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म युएईमा हुनेछ । यसअघि यो प्रतियोगिता बंलादेशमा हुने तय थियो ।

प्रतियोगिताका खेल सारजाह र दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छ । दुबइमा १२ र सारजाहमा ११ खेल हुनेछन् ।

समूह ‘ए’ मा साविक विजेता अस्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र श्रीलंका तथा ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र स्कटल्यान्ड छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र स्कटल्यान्ड भिड्ने छन् । भारतले अक्टोबर ४ मा न्युजिल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

भारतीय टोली
हरमनप्रीत कौर (कप्तान), शफाली वर्मा, दीप्ती शर्मा, स्मृति मन्धाना (उपकप्तान), जेमिमाह रोड्रिगेज, ऋचा घोष (विकेटकीपर), पूजा वस्त्रकर, अरुन्धती रेड्डी, रेणुका सिंह ठाकुर, यास्तिका भाटिया(विकेटकीपर/फिटनेस समस्या, दयालन हेमलता, आशा शोभना, राधा यादव, श्रेयंका पाटिल (फिटनेस समस्या), सजना सजीवन

ट्राभलिङ रिजर्भ खेलाडीः उमा क्षेत्री (विकेटकिपर), तनुजा केन्वर, साइमा ठाकोर

रिजर्भ खेलाडी : रघवी विष्ट, प्रिया मिश्र


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO