काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा बुधबार नेपालका सुष्मा तामाङ र भुपेन्द्रबाहादुर थपा पराजित भएका छन् ।
महिला ४५-५० केजी तौल समूहमा काजकिस्तानी नाजिम किजाइबेसँग ५-० ले पराजित हुँदा सुष्माको यात्रा अन्तिम १६ मै सिमित बन्यो ।
पुरुष ५७-६३.५ केजी तौल समूहमा चाइनिज ताइपेइका चु-एन लेइसँग ४-० ले पराजित हँदा भुपेन्द्रको यात्रा पनि अन्तिम १६बाट अगाडि बढ्न सकेन ।
बुधबार नै ८०-९२ केजी तौल समूहमा रविन नेपालले फिलिपिन्सका जोन नोबल मार्भिनको सामना गर्नेछन् । यो खेल स्थानिय समयअनुसार राति ९ः१५ बाट सुरु हुनेछ ।
भिडियो
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING