काठमाडौं । टाइम आउट नेपालले लोयल्टी कप एसइइ ‘थ्री एक्स थ्री’ छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको कोर्टमा भएको रोमाञ्चक फाइनलमा शनिबार टाइ आउटले मनास्लुलाई १८-१७ ले पराजित गर्यो । विजयी टोलीका लागि आशिष थापा मगरले सर्वाधिक १० स्कोर गरे ।
विजेता टाइम आउटले २० हजार तथा उपविजेता मनास्लुले १० हजार रुपैयाँ प्राप्त गरे ।
त्यसअघि टाइम आउटले शनिबारै भएको क्वार्टरफाइनलमा एन्ड वान तथा सेमिफाइनलमा सेल्फ मेडलाई हराएको थियो ।
टाइम आउटका आशिष ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुई दिने प्रतियोगितमा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
भिडियो
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT