काठमाडौं । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार भ्याली पब्लिकले छात्रतर्फ विसल्स एकेडेमीविरुद्ध ३१-३० को कठिन जीत दर्ता गरेको छ ।
आयोजक टिआइएको कोर्टमा भ्याली पब्लिकलाई जित दिलाउन अशोक विकले सर्वाधिक आठ स्कोर गरे ।
यसैगरी छात्रतर्फकै अन्य खेलमा सेबले डिबीएलाई २८-२५, ज्ञानोदयले निस्टलाई ५८-२३, एनआइएमएसले बिएनएलाई ४८-१२ ले हराए ।
यसैगरी छात्रातर्फ एचपिएम रश्मीले दुर्गा भवानीलाई ९-४ को दिक्षालयले एसएमडीलाई ३० १५, काष्टमण्डपले ज्ञानोदयलाई १७-१४ र भक्तपुर निस्टले मिल्सबेरीलाई २०-२ ले निरास बनाए ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
