कार्तिक १०, २०८२ सोमबार | १९:४४:४९
सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे

टिआइए कपः क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो

फाइल तस्विर

काठमाडौं । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ब्वाइज तथा गर्ल्स दुवैतर्फ  क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

ब्वाइजतर्फ आयोजक टिआइए ‘ए’ सेव, निम्स, एचएचसिए, ज्ञान निकेतन, ज्ञानोदय, भ्याली पब्लिक  ग्रिनल्यान्डले अन्तिम आठको यात्रा तय गरे ।

यसैगरी गल्सतर्फ भ्याली पब्लिक, ड्याफोडिल, निम्स, हिमरश्मी, दिक्षालय, भक्तपुर निष्ट, एनसीसीएस ग्रिनल्यान्ड क्वार्टरफाइलन पुगे ।

शनिबार ब्वाइजतर्फ सेबले बिएनएलाई ३८-१, ग्रिनल्यान्डले गेटवेलाई ७२-५२ तथा भ्याली पब्लिकले निस्टलाई ३३-२२ ले पराजित गरे ।

यसैगरी गल्सतर्फ ग्रिनल्यान्डले काष्टमण्डपलाई २९–२१, निष्टले हिमरश्मीलाई ३७–२, चाँदबाघले आयोजक टोली टिआइए ‘ए’ लाई १७–१३  तथा दिक्षालयले टिआइए ‘बी’ दिक्षालयलाई १५–२२ ले हराए ।

प्रतियोगिताअन्तर्गत स्टाफतर्फ चेल्सी, मिल्सवेरी, भ्याली पब्लिक र टिआइए सेमिफाइनलमा प्रवेश गरेका छन् ।
 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain