काठमाडौं । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फ आयोजक टिआइए ‘ए’ क्वार्टरफाइलमा प्रवेश गरेको छ ।
बुढानिलकण्ठस्थित आफ्नै कोर्टमा बिहीबार टिआइएले एचएचसिए ‘ए’ लाई ४८-३९ ले पराजित गर्यो । टिआइएको जितमा बर्दान थापाले १२ स्कोर गरे ।
छात्रतर्फकै अन्य खेलमा ज्ञानोदयले विल्सनलाई ३५-३३, ग्रिनल्यान्डले आयोजक टिआइए ‘बी’ लाई ५८-२४ तथा ड्याफोडिलले काष्ठमन्डपलाई १९-८ ले पराजित गरे ।
यसैगरी छात्रातर्फ भ्याली पब्लिकले टिआइए ‘ए’ लाई ४१-१९, दिक्षालयले निम्सलाई ३३-१२, हिमरश्मिले मिल्सबेरीलाई १९-०, एनसिसीएसले चाँदबागलाई १६-१४ तथा ड्याफोडिलले ज्ञानोदयलाई २२-१० ले हराए ।
भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC