जेष्ठ १०, २०८२ शुक्रबार | १७:१३:३२
हेल्प नेपाल र पुलिस लगातार दोस्रो खेलमा विजयी कान्तिपुर सिटी कलेजलाई उपाधि शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबार हुने टुसालविरुद्ध प्लानिङ ब्वाइजको फराकिलो जित, पहिलो हाफमै फागुरामको पाँच गोल थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोली घोषणा, नयाँ अनुहार अटाएनन् पुलिस सोझो सेटमा विजयी स्किब्स कप थ्री बाइ थ्री बास्केटबलमा ७५ टोली न्यु डायमन्डको सानदार जित राफिन्हाले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण लगातार चौथो अभ्यास खेलमा नेपाल विजयी हेल्प नेपाल र पुलिस लगातार दोस्रो खेलमा विजयी कान्तिपुर सिटी कलेजलाई उपाधि शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबार हुने टुसालविरुद्ध प्लानिङ ब्वाइजको फराकिलो जित, पहिलो हाफमै फागुरामको पाँच गोल थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोली घोषणा, नयाँ अनुहार अटाएनन् पुलिस सोझो सेटमा विजयी स्किब्स कप थ्री बाइ थ्री बास्केटबलमा ७५ टोली न्यु डायमन्डको सानदार जित राफिन्हाले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण लगातार चौथो अभ्यास खेलमा नेपाल विजयी

भ्याली पब्लिकको दुवै टोली फाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार फाइनल प्रवेश गरेका छन् ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भ्याली पब्लिक ‘ए’ ले टिआइएलाई २७-१५ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले १० अंक योगदान गरिन् ।

यसैगरी दृष्य गुरुङको १० अंकको सहयोगमा भ्याली पब्लिक ‘बी’ ले ग्रिनल्यान्डलाई २७-२४ ले हरायो ।

यस्तै जुनियर ब्वाइजमा एन्जल्स हार्ट र किङडम उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले ग्रिनफिल्डलाई २६-१८ ले पराजित गर्यो । एन्जल्स हार्टका रुपेश पौडेलले १४ अंक जोडे ।

किङडमले सेबलाई २८-२० ले हरायो । किङडमका जिग्मे लामाले १४ स्कोर गरे । फाइनल आइतबार हुनेछ ।

हिसान बास्केटबलमा सेमिफाइनल समीकरण पूरा

एन्जल्स हार्टमै शनिबारदेखि सुरु भएको प्रथम हिसान तारर्केश्वर एसइइ कप ‘थ्री एक्स थ्री’ छात्र बास्केटबलमा सेमिफाइनलमा समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा पूर्णिमा र श्री युवा तथा टाइम आउट नेपाल र वे टु गेट भिड्ने छन् ।

क्वार्टरफाइनलमा पूर्णिमाले दि इन्फिनिटीलाई १६-११, श्री युवाले एन्जल्स हार्ट ‘बी’ लाई १२५, टाइम आउटले बफेलोलाई १६-६ र वे टु गेटले एसापलाई १२-७ ले पराजित गरे ।

विजेताले १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ पाउने छन् । आइतबार सम्पन्न हुने प्रतियोगितामा ५० टिम सहभागी छन् ।


भिडियो
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video