भाद्र २३, २०८१ आइतबार | ०६:४५:३३
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

एस कप बास्केटबलः मनास्लु सेमिफाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । मनास्लु वर्ल्ड कलेज एस कप प्लस टु ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनल प्रवेश गरेको छ ।

एस इन्टरनेसनल विजनेस स्कुलद्वारा आयोजित प्रतियोगितामा मनास्लुले पिएलएक्स ‘ए’ लाई १५-१२ ले पराजित गर्यो ।
ब्वाइजमै अक्सब्रिजले गैडालाई १९-१३, ग्रिनफिल्डले इन्साइट भिजनलाई १२-८ र एडुक्रोपले केसीएसएसलाई २१-१६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

सेमिफाइनलमा एडुक्रोप र अक्सब्रिज तथा  मनास्लु र  ग्रिनफिल्ड भिड्नेछन् ।

यसैगरी गर्ल्समा आइएसए नेपालले ड्रिम अनलाई ११-१, टिम दिब्यले इन्साइट भिजनलाई ११-४ र जेभियर इन्टरनेसनलले रेबिट बलर्सलाई ११-७ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे । बलर्स एकेडेमी भने वाकओभर पाउदै सेमिफाइनलमा पुग्यो ।

सेमिफाइनलमा बलर्स एकेडेमी र जेभियर तथा टिम दिब्य र आइएसए नेपाल प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024