भाद्र २३, २०८१ आइतबार | ०६:४१:०८
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

ह्विलचियर बास्केटबलः आर्मी र जावलाखेल च्याम्पियन

काठमाडौँ। दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी) च्याम्पियन बनेका छन्।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न विभागीय डर्बीमा आर्मीले एपिएफलाई र २१-१७ ले पराजित गर्यो । 

पुल ‘ए’ बाट आर्मी विजेता र एपिएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। पुलको खेलमा पनि आर्मीले एपिएफलाई २६-२१ ले हराएको थियो ।  

आर्मीले बिआइएलाई ३६-१७ तथा एपिएफले एससिआइएनएनलाई २०-१९ पराजित गर्दै फाइनल पुगेका थिए । एससिआइएनएनले तेस्रो स्थानका लागि भएको खेलमा बिआइएलाई १७-१६ को झिनो अन्तरले पराजित गर्यो।

महिलातर्फ जेडब्यूएससीले इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससिआइएनएन) लाई १८-७ ले हरायो ।

सेमिफाइनलमा जेडब्यूएसीले बिआइएलाई १४-० तथा एससिआइएनएनले विइनलाई १४-४ ले पराजित गरेका थिए ।  तेस्रो स्थानका लागि भएको भिड्न्तमा बिआइले विइनमाथि ६-० को सहज जित निकाल्यो ।

दुवैतर्फको शीर्ष तीनले क्रमशः ५० हजार, ४० हजा र ३० हजार प्राप्त गरे । पुरुषतर्फआर्मीका रामबहादुर तामाङ र महिलातर्फ जेडब्यूएससीका राजनी राई ‘मोस्ट भ्यालुयबल प्लेअर’ घोषित भए।

यस्तै, पुरुषतर्फ आर्मीका रमेश खत्री र महिलातर्फ जेडब्यूएससीकी तुलसा मगर  सर्वाधिक स्कोरकर्ता रहे। चारै जनाले २हजार ५०० रुपैयाँ प्राप्त गरे।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024