आश्विन १, २०८१ मंगलबार | ०१:०८:२१
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन

पुलिस र एपिएफ भिड्दै, तस्विर सौजन्यः योगेन श्रेष्ठ/ पोखरा ।

पोखरा । विभागीय डर्बीमा नेपाल एपिएफविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ ।

शुक्रबार पोखरा-१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा पुलिसले शनिबारको खेल २५-१६, २१-२५, २५-१९, २२-२५,१६-१४ ले आफ्नो पक्षमा पार्यो ।

फाइनल खेल शुक्रबार नै हुने तय भए पनि खराब प्रकाशका कारण शनिबारलाई सारिएको थियो ।

यसैगरी गण्डकी प्रदेशलाई हराउँदै गलकोट स्पोर्टस क्लबले तेस्रो स्थान हासिल गर्यो ।

विजेता पुलिसले १ लाख ५० हजार, उपविजेता एपिएएफले १ लाख र तेस्रो भएको गलकोटले ५० हजार रुपैयाँ प्राप्त गरे ।

शुक्रबार न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफले महिलातर्फको उपाधि जितेको थियो ।

महिलातर्फ गण्डकीलाई हराउँदै एभरेस्ट भलिबल क्लबले तेस्रो स्थान हासिल गर्यो ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सम्पन्न प्रतियोगितामा समान चार महिला/ पुरुष टोलीले सहभागिता जनाएका थिए ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024