चैत्र १४, २०८२ शनिबार | ००:५५:४७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

डिबिएको दोहोरो जित

काठमाडौंं। डिबिएले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार दोहोरो जित निकालेको छ ।

डिबिएले पारामाउन्टलाई ४४-३३ तथा न्युटनलाई २७-२६ ले पराजित गर्यो । डिबिएका लागि पारमाउन्टविरुद्ध नमन काफ्लेले १३ तथा न्युटनविरुद्ध अनिश केसीले आठ अंक बटुले ।

सिनियर ब्वाइजमै हिमालयनले केभीकेएसएसलाई ७०-५६ तथा गोल्डेनपिकले जिनियस वर्ल्डलाई ८३-५१ ले हराए । हिमालयनका मिङमा तामाङले २९ तथा गोल्डेनपिकका विजय तामाङले ३९ स्कोर गरे ।

जुनियर ब्वाइजमा न्युटनले ज्ञान संस्कारलाई ३५-२२, भ्याली पब्लिकले नव ज्ञानभूमिलाई ३४-२०, एन्जल्स हार्टले स्किब्सलाई २४-१८, लालीगुराँस नेसनल एकेडेमीले स्वर्णदीपलाई २३-१ र ग्रिनफिल्डले आयोजक ग्रिनल्यान्डलाई २०-१४ ले हराए ।

न्युटनकादिवस मगरले १० भ्याली पब्लिकका अशोक विकले १३,  एन्जल्स हार्टका अनिश घलेले १०, लालीगुराँसका सर्गम गुरुङले १४ र ग्रिनफिल्डका विराज भण्डारीले आठ स्कोर गरे ।

सिनियर गर्ल्समा फेरिल्यान्डले केभिकेएसएसलाई १९-९ तथा ग्रिनल्यान्डले सत्य साइलाई ३५-१७ ले हराए । फेरिल्यान्डकी कृतिका कटवालले नौ तथा ग्रिनल्यान्डकी विहानी राईले २२ अंक जोडे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो