चैत्र ५, २०८२ बिहीबार | ०५:०३:०४
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

अनुशा राष्ट्रिय महिला बास्केटबल टोलीको कप्तानमा नियुक्त

अनुशा मल्ल,फाइल तस्विर

काठमाडौं । नेपाल बास्केटबल संघले अनुशा मल्ललाई राष्ट्रिय महिला टोलीको कप्तानमा नियुक्त गरेको छ ।

अनुशाले सदिना श्रेष्ठको स्थान लिनेछिन् । अनुशा सन् २०१९ देखि राष्ट्रिय टोलीको उपकप्तान थिइन् ।

सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदकाे ‘थ्री बाई थ्री’ बास्केबलमा नेपालकाे कप्तानी गरेकी थिइन् ।

सन् २०१२ मा डेब्यू गरेकी अनुशाले एसियन बिच गेम्स, एसियली खेलकुद, साबा च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गरेकी छन् ।

उनले सन् २०१६ २०२२ मा साबा च्यामिपयनसिप र २०१९ मा साग गेम्समा रजत पदक जितेकी छन् । 

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं