माघ १७, २०८२ शनिबार | ०९:३५:१३
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

अमिसी फाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । पोखराको अमिसी प्रथम कथालय/कन्स्टिलेसन कप यु-१९ बास्केटबल प्रतियोगिताको गर्ल्समा बिहीबार फाइनल प्रवेश गरेको छ ।

अमिसी लिग चरणबाट उपविजेता हुँदै फाइनल पुग्न सफल भयो । लिग चरणमा सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए ।

बिहीबार दुई खेल खेलेको अमिसीले मिश्रित नतिजा निकाल्यो । अमिसीले गोल्डेनगेटलाई ३२-२६ ले पराजित गर्दा बलर्स एकेडेमीसँग २५-२४ को हार ब्यहोर्यो ।

हारका बाबजुद स्कोरअन्तरमा बलर्सलाई उछिन्नदै अमिसी फाइन पुग्यो । उपाधिका लागि अमिसीले लिग विजेता आयोजक कन्स्टिलेसन कलेजको सामना गर्नेछ ।

यसैगरी ब्वाइजमा प्रिमियर र नागर्जुन-४ ले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । प्रिमियरले जेभियरलाई ५९-४२ ले हरायो। प्रिमियरका रिन्चेन लामाले २१ अंक जोडे ।

नागर्जुनले टाइम्सको चुनौती ५७-४२ ले पन्छायो । नागर्जुनका शशांकले २२ स्कोर गरे । सेमिफाइनलमा यी दुई टोली नै प्रतिस्पर्धा गर्नेछन् । अर्को सेमिफाइनल आयोजक कन्स्टिलेसन र सिसीआरसीबीच हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।