फाल्गुन २०, २०८२ बुधबार | १४:२४:४२
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

उपत्यकाव्यापी बास्केटबलमा क्वार्टरफाइनलका खेल सुरु

जुनियर ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी

भक्तपुर । भक्तपुरमा भइरहेको आठौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलहरु शुक्रबारदेखि  सुरु भएको छ ।

प्रतियोगिताको उदघाटन भदौ १ गते भएको थियो । प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका ३७ विधालयको सहभागिता जनाएका छन् ।

गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी

 प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वइज, सिनियर गर्ल्स र जुनियर गर्ल्स गरी चार विधामा प्रतिस्पर्धा भइरहेको छ।

एभरेस्ट स्कुलले आयोजना गरिरहेको प्रतियोगिताको समापन भदौ १२ गते हुनेछ । विजयी टिमहरुलाई मेडल, टफी तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||