भाद्र २३, २०८१ आइतबार | ०६:३८:२५
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

थ्री वाइ थ्री बास्केटबलः महिलाको सेमिफाइनल र पुरुषको क्वार्टरफाइनल समिकरण पूरा

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भइरहेको खुल्ला थ्री वाई थ्री  बास्केबटल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ समूह ‘ए’ बाट ललितपुर ‘ए’ र पोसिलो नेपाल तथा समूह ‘बी ’बाट आइआइएमएस र आइएसए नेपाल सेमिफाइनल पुगे ।

अब सेमिफाइनलमा ललितपुर ‘ए’ ले आइएसए नेपाल तथा आइआइएसएमले पोसिलो नेपालसँग खेल्नेछ ।

यस्तै पुरुषतर्फ आर्मीको तीन वटै टोलीसहित हाउण्ड्स एकेडेमी ‘ए’, टाइम्स ‘ए’ बंगलादेश नेभी, बिएमके क्लब र ललितपुर ‘बी’ ले क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

आइतबारको खेलमा आर्मी ‘ए’ ले ललितपुर ‘ए’ लाई २१-१५ , आर्मी ‘बी’ ले हाउण्ड्स एकेडी ‘सी’ लाई २१-८ ले र आर्मी ‘सी’ ले कीर्तिपुरलाई २१-१७ ले हराए ।

यसैगरी  हाउण्ड्स एकेडेमी ‘ए’ ले टाइमआउट ‘बी’लाई २१-१० ले, टाइम्स ‘ए’ ले टाइमआउट एलाई २१-१७ ले, बंगलादेश नेभीले टाइम्स ‘बी’लाई २१-१८ ले, बिएमके क्लबले इन्डपेन्डेन्ट युनिभर्सिटी बंगलादेशलाई २१–२० ले तथा ललितपुर ‘बी’ले बर्न टु हुपलाई २१-१९ ले पराजित गरे।


पुरुषतर्फको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल तथा महिलातर्फको सेमिफाइनल र फाइनल सोमबार हुनेछ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024