मंसिर ६, २०८१ बिहीबार | १५:२०:५८
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

योगेश भट्टराई


योगेश भट्टराईका लेखहरु

अहिले चर्चा एनपिएलको, पहिला यस्तो थियो फ्रेन्चाइज लिग मंसिर १, २०८१

एनपिएलअघि नेपालमा पुरुषको चार र महिलाको एक गरि पाँच फ्रेन्चाइज लिग सम्पन्न भइसकेका छन् ।

साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको वरिष्ठ उपाध्यक्ष खड्काको आरोप कार्तिक २५, २०८१

एन्फाले साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट आफैंले बिक्री गरेको थियो ।

निराशाजनक क्यानाडा र अमेरिका भ्रमण कार्तिक २४, २०८१

कप्तान रोहित पौडेल भन्छन्, ट्वान्टी-२० मा केन्द्रित हुँदा एकदिवसीयमा समस्या देखियो ।

भिजन-२०३० मा प्रतिबद्द साउदी कार्तिक १७, २०८१

पछिल्लो समय साउदी अरेबिया आफूलाई विश्व खेलकुदको ‘हब’ बनाउने अभियानमा छ ।

एनपिएलका कुन-कुन टोलीले ल्याए विदेशी प्रशिक्षक ? कार्तिक १०, २०८१

नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा पाँच फ्रेन्चाइज टोलीले विदेशीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएका छन् ।

पुबुदु ल्याएपछि नेपालले अमेरिकामा लय फर्काउला ? कार्तिक ३, २०८१

नेपालले घरेलु मैदानमा भएको पहिलो शृंखलामा नेदरल्यान्ड्सविरुद्ध एउटा मात्र जित निकालेको थियो । एक खेल विना नतिजा टुंगिँदा ४ हारको नतिजा बेहोरेको छ । क्यानाडा शृंखलामा ओमानविरुद्धको खेल वर्षाका कारण हुन सकेको थिएन ।

रंगशालामा महिला साफ खेल्ने सात टिम कार्तिक १, २०८१

कार्तिक १४ सम्म हुने प्रतियोगितामा सातै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

इडब्ल्युभिएलको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर आश्विन १९, २०८१

लिग चरणमा कर्णालीले शतप्रतिश जित निकाल्दा ललितपुरले दुई खेलमा पराजय ब्यहोरेको थियो ।

क्यानाडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? आश्विन १२, २०८१

अघिल्लो संस्करणमा अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै मुस्किलले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको नेपाल अहिले खराब लयबाट गुज्रिइरहेको छ । सुरुआती २ शृंखलामा ८ खेल खेल्दा नेपालले मात्र १ जित निकालेको छ ।

आरसिटीको नयाँ प्रयोग आश्विन ५, २०८१

आरसिटीको.स्थापना वि.सं १९८९ मा भएको हो । अहिले क्लब ९१ वर्ष पुरानो भइसक्यो । यो अवधिमा आरसिटीले कति उपाधि जित्यो त ? यस्को उत्तर खोज्न खेलप्रेमीले केही दुःख गर्नु पर्दैन, संग्राहलय धाए पुग्छ ।

पेरिसमा पाराबाट पदकको आशा भाद्र ८, २०८१

पलेशा गोबर्धन छनोट पार गरी ओलम्पिक पुग्ने पहिलो नेपाली पारा खेलाडी हुन् । यसपाली पारा ओलम्पिकमा उनीसँगै तेक्वान्दकै भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

९१ देशलाई ओलम्पिक पदक, नेपालको भाग्यमा कहिले ? भाद्र १, २०८१

अहिलेसम्म नेपालबाट ९२ खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेका छन् । तर, सन् १९८८ को सोल ओलम्पिकबाहेक नेपालका लागि अरू सम्झनलायक छैन ।

भलिबलले किन तान्यो सबैको ध्यान ? श्रावण २६, २०८१

घरेलु कोर्टमा भएको फाइनलमा नेपाल २५-२३, १४-२५, २५-२२, २१-२५, ५-१५ को सेटमा पराजित भयो ।

कस्तो खेले नेपाली खेलाडीले पेरिसमा ? श्रावण १९, २०८१

यसपालिक पनि नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित हुने निश्चित छ । सन्तोषीबाट राष्ट्रिय कीर्तिमान सुधारभन्दा बढी अपेक्षा गर्न सकिने अवस्था छैन ।

पेरिसमा सनसनी ल्याउन सक्ने पाँच चिनियाँ खेलाडी श्रावण १२, २०८१

गरिब परिवारमा जन्मिएकी डाइभिङकी खेलाडी क्वान होङ्चानका बुवा सुन्तला खेती गर्ने कृषक हुन् । आमा सडक दुर्घटनाबाट थलिनुअघि एक उद्योगमा कार्यरत थिइन् । आमाको अस्पतालका बिल तिर्न भए पनि उनी पेरिस ओलम्पिकमा स्वर्ण जित्न प्रेरित छिन् ।

भारत दोस्रो र दक्षिण अफ्रिका पहिलो उपाधिको लडाइँ लड्दै असार १५, २०८१

मैदानको पिचलाई लिएर निकै आलोचना भयो । यस प्रतियोगितामा ब्याटरमाथि बल हाबी भए । बलिया टोलीले पनि रन बनाउन निकै संघर्ष गर्नुपरेको छ । हालसम्म ५४ खेल समाप्त हुँदा मात्र ४ खेलमा २०० भन्दामाथिको रन बनेको छ ।

विश्वकपमा चम्किएका फाइभ स्टार बलर असार १५, २०८१

प्रतियोगितामा बलरहरू ब्याटरमाथि हाबी भए । विश्व क्रिकेटमा उत्कृष्ट मानिएका ब्याटरलाई पनि रन बटुल्न निकै कठिन भइरहेको छ । यसको सबैभन्दा ठूलो उदाहरण हो, भारतीय ब्याटर विराट कोहली । वर्तमान समयका उत्कृष्ट ब्याटर मानिएका विराटले हालसम्म ७ खेल खेल्दा कुनैमा पनि अर्धशतक प्रहार गर्न सकेका छैनन् ।

ट्वान्टी २० विश्वकप: नेपालबाट कस्ले देखायो उत्कृष्ट प्रदर्शन ? असार ८, २०८१

बलिङमा उत्कृष्ट प्रदर्शनका बाबजुत ब्याटिङमा पुरानै समस्या दोहोरिँदा नेपाल जितविहीन हुनुपरेको यथार्थता टड्कारो छ । नेपालका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् ।

लिग फुटबलमा बागमती युवाको उडान जेष्ठ २६, २०८१

रौतहट र सर्लाहीको सीमा छुट्याउँदै बग्ने बागमती नदीकै नाममा यो क्लब स्थापित भएको हो । क्लब ‘सी’ डिभिजन लिगको पहिलो सहभागितामै दोस्रो डिभिजनमा उक्लन सफल भएको छ ।

विश्वकपका हालसम्मका संस्करण जेष्ठ १९, २०८१

अमेरिका, क्यानाडा र युगान्डका लागि यो डेब्यू विश्वकप हो । यस्तै अघिल्लो संस्करण खेलेका जिम्बावे र युएई अनुस्थित हुँदा नेपाल ३ तथा पपुवा न्युगिनी १ संस्कणपछि विश्वकपमा फर्किएका छन् ।

ट्वान्टी-२० विश्वकप इतिहास: वेस्ट इन्डिजको उदय वैशाख २२, २०८१

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको श्रीलंकालाई घरेलु मैदानको फाइदा पनि थियो तर, जवाफी ब्याटिङमा श्रीलंकाले सोचेअनुरुप प्रदर्शन गर्न सकेन ।