मंसिर ६, २०८१ बिहीबार | १७:१०:३९
नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा

निरुता कम्तीमा पनि दुई साता कोर्ट बाहिर रहने

काठमाडौं । मधेश युनाइटेडकी कप्तान तथा मार्की खेलाडी निरुता ठगुन्नाले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को अन्तिम खेल पनि गुमाउने भएकी छन् ।

लिग अन्तर्गत बुधबार चितवन शक्तिविरुद्धको खेलका क्रममा उनी घाइते भएकी थिइन् । उनी बिहीबार काठमाडौं स्पाइकर्सविरुद्धको खेलमा देखिएकी थिइनन् ।

निरुताको खुट्टामा चोट लागेको छ । उनी कम्तीमा पनि दुई साता कोर्ट बाहिर रहने छिन् ।

प्रतियोगितामा चारै खेल गुमाइसकेको मधेशको फाइनल सम्भावना समाप्त भइसकेको छ । लिग चरणको अन्तिम खेलमा मधेशले गण्डकी थन्डर्सको सामना गर्नेछ । 


भिडियो
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE