माघ १५, २०८२ बिहीबार | १०:०९:५०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

मधेशविरुद्ध ललितपुर विजयी

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए)मा ललितपुर क्विन्सले लगातार दोस्रो जित दर्ता गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार ललितपुरले मधेश युनाइटेविरुद्ध ३-१ सेटको जित निकाल्यो । 

पहिलो सेटमा २५-१५ को सहज जित निकालेको ललितपुरले दोस्रो सेटमा भने केही संघर्ष गर्नु पर्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको सेटमा ललितपुर २६-२४ ले विजयी भयो । रोमाञ्चक तेस्रो सेट भने ललितपुरले २४-२६ ले गुमाउन पुग्यो ।

चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पर्दै ललितपुरले विजयी यात्रालाई कायम राख्यो ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको ललितपुर शीर्षस्थानमा उक्लिएको छ ।  दुवै खेलमा पराजित मधेश अंकविहिन छ ।

पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा हराउँदा मधेश कर्णाली यश्विजसँग ३-१ कै सेटमा पराजित भएको थियो ।

अब बुधबार ललितपुरले कर्णाली र मधेशले चितवन शक्तिको सामना गर्नेछन् ।

मंगलबारै सम्पन्न खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३-२ तथा काठमाडौंले चितवनलाई ३-१ सेटमा पराजित गरे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।