माघ २, २०८१ बुधबार | ११:२७:४७
ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल

काभा महिला क्लब च्याम्पियनसिप खेल्ने नेपाल पुलिस क्लबको बिदाइ

माल्दिभ्स जाने पुलिसको टोली, फाइल तस्विर ।

काठमाडौं। नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने विभागीय टोली नेपाल पुलिस क्लबलाई बिदाइ गरेको छ।

मंलबार आयोजित बिदाइ कार्यक्रममा भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायत उपस्थित थिए।

आठौं एनभिए लिग विजेताका रूपमा पुलिसले च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ । पुलिसले एभरेस्ट भलिबल क्लबलाई गर्दै उपाधि जितेको थियो।

पुलिसले उक्त प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती  चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको ।

रुपेश विष्ट प्रशिक्षक रहेको पुलिसले कमला पुनलाई कप्तान बनाएको छ ।

प्रतियोगिता सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुँदैछ ।

पुलिसको टोली
कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, कोपिला राना, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, सरस्वती कट्टेल, लक्ष्मी चन्द
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO