माघ २, २०८१ बुधबार | १०:२७:१८
एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित

सुवासचन्द्र नेम्वाङको स्मृतिमा भलिबल प्रतियोगिता हुने

सांकेतिक तस्बिर

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) गण्डकीको आयोजनामा प्रदेशस्तरिय सुवासचन्द्र नेम्वाङ स्मृति पुरुष खुला भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता भदौ २७ देखि ३१ सम्म पोखराको पृथ्वीनारायण क्याम्पसको कोर्टमा हुनेछ ।

संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष नेम्वाङको २०८० साल भदौ २७ गते निधन भएको थियो । उनको पहिलो स्मृतिको दिन पारेर प्रतियोगिता आयोजना गर्न लागिएको अनेरास्ववियु गण्डकी अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा अनेरास्ववियुका जिल्ला, पालिका, क्याम्पस कमिटीले मात्र सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । तर, टोलीले राष्ट्रियस्तरका खेलाडी भने राख्न पाउने छन् । यी खेलाडी गण्डकी प्रदेशकै हुनुपर्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ७१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । 

प्रतियोगितामा सहभागिताका लागि भदौ २५ गतेसम्म ७ हजार ५०० रूपैयाँ तिरेर टोली दर्ता गर्न सकिने छ । 
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO