चैत्र १३, २०८२ शुक्रबार | ०७:१७:५१
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

काभा बिच भलिबलको उपविजेता टोली सम्मानित

ललितपुर । सैबु भलिबल क्लबले भुटानमा अघिल्लो साता सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबलको उपविजेता टोलीलाई शनिबार सम्मान गरेको छ ।

गत शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्सको टोलीसँग पराजित भएका थिए ।

उनीहरूलाई क्लबका अध्यक्ष धिरज कुँबरले सम्मानपत्र प्रदान गरे । सम्मान कार्यक्रममा क्लबका उपाध्यक्ष एवं सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापा , सचिव सुरेन्द्र थापामगरसमाजसेवी हरिकुमार थापा, सर्कलका वरिष्ठ सदस्य गोपालराम पौडेल, नेपाल क्योकुसिन कराते महासंघका अध्यक्ष शालिकराम कुँवरलगायतको उपस्थिती थियो ।

मानबहादुर क्बलका कार्यकारी सदस्य हुन् । राष्ट्रिय पुरुष भलिबल टोलीको पनि कप्तान रहेका मानबहादुरले यस्ता सम्मानले खेलाडीलाई हौसला प्रदान गर्ने बताए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो