माघ १५, २०८२ बिहीबार | १३:१४:१९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

सिनरलाई तीन महिनाको प्रतिबन्ध

फाइल तस्विर ।

काठमाडौं । डोपिन नियमको उलङ्घन गरेको पाइएपछि विश्व नम्बर एक यानिक सिनरलाई तीन महिलाको प्रतिबन्ध लगाइएको छ । 

गत महिना अस्ट्रेलियन ओपन च्यम्पियन बनेका २३ वर्षीय इटालियन खेलाडी सिनरको प्रतिबन्ध फेब्रुअरी ९ देखि मे ४ सम्म लागु हुनेछ । 

गत मार्चमा प्रशिक्षण गर्दा सिनरले प्रतिबन्धित पदार्थ क्लोस्टेबोल प्रयोग गरेको पाइएको थियो । तर अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सी (आइटिआइए) ले उनमाथि प्रतिबन्ध लगाएको थिएन । 

आइटिआइएको निर्णयकोविरुद्धमा वर्ल्ड एन्टि डोपिङ एजेन्सी (वाडा)ले खेलकुद मध्यस्थता अदालत (कास) मा अपील गर्दै दुई वर्षसम्मको प्रतिबन्धको माग गर्दै आएको थियो ।

‘सिनरले जानी जानी प्रतिबन्धित औषधी सेवन गरेका थिएनन् । यसले प्रदर्शन बढाउन कुनै फाइदा पनि गरेको थिएन । तर सिनरले टोलीका सदस्यको लापरवाहीका कारण विना जानकारी औषधी सेवन गरेकाले कार्बाहीको माग गरेका हौं । सिनरले आफ्नो गल्ती स्विकारी सकेका छन्,’ वाडाले भने काे छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।