मंसिर ६, २०८१ बिहीबार | १५:२१:१७
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

भ्याली स्लाम टेनिसः इलमको विजयी सुरुआत

इलम दिक्षित ।

काठमाडौं । बिवाइडी भ्याली स्लाम टेनिस प्रतियोगिताको ३५ वर्षमाथि पुरुष सिंगल्समा इलम दिक्षितले विजयी सुरुआत गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार इलमले मनोज महर्जनबाट वकओभर प्राप्त गरे । 

पहिलो सेट इलमले ६-० ले आफ्नो पक्षमा परेका थिए । दोस्रो सेटमा पनि इलम ४-० ले अगाडि रहेको अवस्थामा मनोज रिटायर्ड हर्ट भए ।

सोही स्पर्धाको अन्य खेलमा निरव तुलाधरले ओम प्रजापतीलाई ६-१, ६-१, अमर श्रेष्ठले केल्साङ तेन्जिङ शेर्पालाई ६-०, ६-१, कुशलराज पाण्डेले सुन्निभ राजभण्डारीलाई ६-४, ६-४, विशेष अमात्यले मेथ्यु बोसार्डलाई ६-१, ६-३, अन्जन बानियाँले सौरव बाहेटीलाई ६-०, ६-०, छोमविक्रम शाहले सविन श्रेष्ठलाई ६-४, ६-३, सोवित गौचनले शिखर भट्टराईलाई ६-०, ६-१ तथा मनोजकुमार श्रेष्ठले सुविर श्रेष्ठलाई ६-४, ६-१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा प्रणव वैद्यले सुविर श्रेष्ठलाई ६-२,६-१, मुकिम थापाले पासाङ शेर्पालाई ६–२,६–०, निजेज महर्जनले श्रीयोग अधिकारीलाई ६-०, ६-०, वृजेश अर्यालले सविन श्रेष्ठलाई ६-०, ६-०, देवाशिष रेउलेले कस्तुप पाण्डेलाई ६-०, ६-३, बोरिस अधिकारीले विपुल अधिकारीलाई ६-१, ६-० तथा मिलन रोकायाले निश्चल कायश्थलाई ६-०, ६-१ ले हराए । यसैगरी निहालजंगबहादुर थापाले प्रशान्त पन्त तथा राजवीर प्रधानले विवेक श्रेष्ठबाट वाकओभर प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन गरिदै । 

नेपाल टेनिस संघ र ढोकइमा क्याफेको सहयोगमा भइरहेको प्रतियोगिताको ३५ वर्षमाथि पुरुष डबल्समा सुनिभ राजभण्डारी र अमर गुरुङ (वाकओभर), सन्तोष खत्री र सुवास बस्नेत तथा सिमान्त गुरुङ र भीष्मजंग गुरुङको जोडी विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा डेओनम लामा, राम राणा, कमल थापा र उत्तम बोगटीको जोडिने जित हात पारे ।

६५ वर्षमाथि पुरुष डबल्समा पेमा टासी र कर्मा घलेको जोडीले जित हात पारे । ५५ वर्षमाथि पुरुष डबल्समा सुरज श्रेष्ठ र अमृतरत्न कंशाकारको जोडी विजयी भए ।

प्रतियोगिताको उद्घाटन आयोजक हिमाल मिडियाका संस्थापक कुन्दनमणि दिक्षितलृ गरे ।

प्रतियोगितामा पुरुष/ महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूह गरि ११ स्पर्धा समावेश छन् ।

कुल ५ लाख ७६ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाउने छन् । शनिबार सम्पन्न हुने प्रतियोगितामा १३९ खेलाडी सहभागी छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin