आश्विन १२, २०८१ शनिबार | ०७:११:०६
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

भ्याली स्लाम टेनिसः इलमको विजयी सुरुआत

इलम दिक्षित ।

काठमाडौं । बिवाइडी भ्याली स्लाम टेनिस प्रतियोगिताको ३५ वर्षमाथि पुरुष सिंगल्समा इलम दिक्षितले विजयी सुरुआत गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार इलमले मनोज महर्जनबाट वकओभर प्राप्त गरे । 

पहिलो सेट इलमले ६-० ले आफ्नो पक्षमा परेका थिए । दोस्रो सेटमा पनि इलम ४-० ले अगाडि रहेको अवस्थामा मनोज रिटायर्ड हर्ट भए ।

सोही स्पर्धाको अन्य खेलमा निरव तुलाधरले ओम प्रजापतीलाई ६-१, ६-१, अमर श्रेष्ठले केल्साङ तेन्जिङ शेर्पालाई ६-०, ६-१, कुशलराज पाण्डेले सुन्निभ राजभण्डारीलाई ६-४, ६-४, विशेष अमात्यले मेथ्यु बोसार्डलाई ६-१, ६-३, अन्जन बानियाँले सौरव बाहेटीलाई ६-०, ६-०, छोमविक्रम शाहले सविन श्रेष्ठलाई ६-४, ६-३, सोवित गौचनले शिखर भट्टराईलाई ६-०, ६-१ तथा मनोजकुमार श्रेष्ठले सुविर श्रेष्ठलाई ६-४, ६-१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा प्रणव वैद्यले सुविर श्रेष्ठलाई ६-२,६-१, मुकिम थापाले पासाङ शेर्पालाई ६–२,६–०, निजेज महर्जनले श्रीयोग अधिकारीलाई ६-०, ६-०, वृजेश अर्यालले सविन श्रेष्ठलाई ६-०, ६-०, देवाशिष रेउलेले कस्तुप पाण्डेलाई ६-०, ६-३, बोरिस अधिकारीले विपुल अधिकारीलाई ६-१, ६-० तथा मिलन रोकायाले निश्चल कायश्थलाई ६-०, ६-१ ले हराए । यसैगरी निहालजंगबहादुर थापाले प्रशान्त पन्त तथा राजवीर प्रधानले विवेक श्रेष्ठबाट वाकओभर प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन गरिदै । 

नेपाल टेनिस संघ र ढोकइमा क्याफेको सहयोगमा भइरहेको प्रतियोगिताको ३५ वर्षमाथि पुरुष डबल्समा सुनिभ राजभण्डारी र अमर गुरुङ (वाकओभर), सन्तोष खत्री र सुवास बस्नेत तथा सिमान्त गुरुङ र भीष्मजंग गुरुङको जोडी विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा डेओनम लामा, राम राणा, कमल थापा र उत्तम बोगटीको जोडिने जित हात पारे ।

६५ वर्षमाथि पुरुष डबल्समा पेमा टासी र कर्मा घलेको जोडीले जित हात पारे । ५५ वर्षमाथि पुरुष डबल्समा सुरज श्रेष्ठ र अमृतरत्न कंशाकारको जोडी विजयी भए ।

प्रतियोगिताको उद्घाटन आयोजक हिमाल मिडियाका संस्थापक कुन्दनमणि दिक्षितलृ गरे ।

प्रतियोगितामा पुरुष/ महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूह गरि ११ स्पर्धा समावेश छन् ।

कुल ५ लाख ७६ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाउने छन् । शनिबार सम्पन्न हुने प्रतियोगितामा १३९ खेलाडी सहभागी छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024