माघ ११, २०८२ आइतबार | ०५:०२:०१
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

मरेले पेरिस ओलम्पिकपछि संन्यास लिने

काठमाडौं । बेलायती स्टार एन्डी मुरेले सन् २०२४ को पेरिस ओलम्पिकपछि टेनिसबाट संन्यास लिने घोषणा गरेका छन् ।

३७ वर्षीय मरेले पेरिसमा पुरुष एकल र युगलमा प्रतिस्पर्धा गर्नेछन् । दुई स्वर्ण विजेता मरेका लागि यो पाँचौं ओलम्पिक सहभागिता हुनेछ ।

सन् २००८ मा पहिलो पटक ओलम्पिक खेलेका मरेले सन् २०१२ र २०१६ मा पुरुष एकलतर्फ स्वर्ण पदक जितेका थिए ।

‘मेरो करिअरको अन्तिम टेनिस प्रतियोगिताको लागि पेरिस आइपुगे,’ मरेले समाजिक सञ्जालमा लेखेका छन्, ‘आफूलाई मनपर्ने खेलबाट टाढिने निर्णय लिनु सहज छैन । तर अब म यसलाई निरन्तरता दिन सक्दिन ।  शरिरले पनि साथ दिने छैन ।’

तीन पटकका ग्रान्डस्लाम विजेता मरेले सन् २०१९ मा हिपको शल्यक्रिया गराएका थिए । त्यसयता उनी खासै कोर्टमा देखिएका थिएनन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate