कार्तिक ८, २०८२ शनिबार | ०६:००:०४
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

मधेशले भित्र्यायो पहिलो विदेशी खेलाडी

काठमाडौं । एभरेस्ट गहिला भलिबल लिग (इडब्लुभिएल) को  फ्रेन्चाइज टोली मधेश युनाइटेडले दोस्रो संस्करणका पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्याल्यन्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्धन गरेको छ।

आउट साइड हिटर भिनस्ट्रा सन् २०२१\२२ सिजनदेखि डच शीर्ष डिभिजन भलिबल लिगको क्लब सुडोसाडेस्टोकाबाट खेल्दै आएकी छन् । उनले २०२४ मा उनले सुडोसा-डेस्टोबाट डच युवा राष्ट्रिय च्याम्पियनसिप जितेकी थिइन् ।

भिनस्ट्राको आगमनले हाम्रो टोली अझ बलियाे हुने विश्वास मधेशले लिएको छ । भिनस्ट्राले मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताएकी छन् ।

एडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुँदैछ ।  मधेशले प्रशिक्षणको जिम्मेवारी कोपिला उप्रेतीलाई सुम्पिएको छ ।

मधेश युनाइटेड टोली
निरुता ठगुन्ना (मार्की), आरति सुवेदी, कोपिला राना, सरस्वती कटेल, उषा विष्ट, बविता बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना ।
 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain