भाद्र ३, २०८२ बुधबार | १५:४४:४७
नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल

भ्याली पब्लिक र केभिकेएसएस क्वार्टरफाइनलमा

प्रतियोगिताको उद्घाटन गरिदै ।

काठमाडौं । भ्याली पब्लिक र केभिकेएसएस एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ  क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा सोमबार भ्याली पब्लिकले वारियर्सलाई १५-११ तथा बलर्सलाई १७-११ ले पराजित गरे । केभिकेएसएसले मनास्लुलाई ९-७, त्रिज्योतिलाई ११-५ तथा जेबी स्कुललाई १३-८ ले हराए ।

गर्ल्समै वारियर्स, एनपससीएस ‘ए’ र ‘बी’, एस्ट्रो बलस, ल्यान्डमार्क तथा त्रिज्योति पनि क्वार्टरफाइनलमा पुगे ।

ब्वाइजतर्फ भ्याली पब्लिक, मनास्लु ‘ए’ र ‘बी’, एनपी लायन्स ‘ए’, जेबी स्कुल, लाखे, ब्राइट फ्युचर, जिबिसीए ‘ए’ र ‘बी’, स्किब्स ‘ए’ र ‘बी’, बिएमके, हिमशीला, जिएलसी, एलएनए र तेजस्वीले प्रि-क्वार्टरफाइनलको यात्रा तय गरे ।

प्रतियोगिताको एसडब्लुएससीका भाइस प्रिन्सिपल हरिसिंह केसी, प्रोग्राम को-ओर्डिनेटर राजेन्द्र लामिछाने, प्रोग्राम डाइरेक्टर गणेश महरा र इन्टरनेसनल रिलेसन को-ओर्डिनेटर सरिता शाक्य प्रधानले संयुक्तरुपमा उद्घाटन गरे ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary