भाद्र ३, २०८२ बुधबार | १५:४६:३५
नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल

एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा

सांकेतिक तस्विर ।

काठमाडौं । प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइज तथा गर्ल्स दुवैतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबारको खेलमा जित निकाल्दै आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ‘ए’, लाखे, मनास्लु र यक्कुले ब्वाइजतर्फ अन्तिम चारको यात्रा तय ग।े ।

मनमैजुस्थित घरेलु कोर्टमा एलएनए ‘ए’ ले क्यान्भास बसन्त ऋतुलाई १२-१० ले पराजित गर्यो । लाखेले एलएनए ‘बी’ लाई १७-१२, मनास्लुले टिबीसी ‘बी’ लाई २१-१५ र यक्कुले बलस हुडलाई १८-१६ ले  पराजित गरे ।

सेमिफाइनलमा एलएनए ‘ए’ ले लाखे तथा मनास्लुले युक्कुको सामना गर्नेछन् ।  

गर्ल्समा एनसिसीएस ‘ए’ ले बलर्सलाई १२-१०, ल्यान्डमार्कले एनसिसीएस ‘बी’ लाई ११-९, एस्ट्रो ब्लेजर्सले यक्कुलाई १०-८ र वारियरले न्यु एरालाई १८-१२ ले निरास बनाउँदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनल एनसिसीएस ‘ए’ र ल्यान्डमार्क तथा एस्ट्रो ब्लेजर्स र वारियरबीच हुनेछ ।

प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा-१० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल एवं तार्केश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी र विद्यालय सञ्चालक समितिका अध्यक्ष जोगेन्द्र केसीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

दुवैतर्फका विजेताले ८ हजार तथा उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल पुग्ने चारै टिमका खेलाडीले एलएनएमा प्लस टु अध्ययन गर्न चाहे छात्रवृत्ति पनि प्रदान गरिने छ ।
 


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary