जेष्ठ २०, २०८२ सोमबार | १६:४७:१२
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

यु-१४ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अर्को साता

फाइल तस्विर।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा यु-१४ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जेठ २२ गते देखि २६ गते सम्म काठमाडौंमा हुने भएको छ ।

प्रतियोगितामा क्रिकेट, एथलेटिक्स, टेबलटेनिस, बास्केटबल र रग्बीलाई सामावेश गरिएको राखेपका प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिए । क्रिकेटबाहेका खेलमा छात्र/छात्रा दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स र रग्बी २२ र २३ गते दशरथ रंगशालामा हुनेछ । सोही ब्याटमिन्टनका प्रतस्पर्धा  देवीनगर हल बानेश्वरमा हुनेछ ।

यसैगरी टेबल टेनिस  लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा खेलाइने छ । छात्र क्रिकेट भने २२ गते देखि २६ गतेसम्म मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता विभाग प्रमुख शर्माले जानकारी दिए ।

एथलेटिक्सको ट्याकतर्फ १००, २००, ४००, ८०० मिटर तथा ४ गुणा १०० मिटर रिले दौड र  फिल्डतर्फ लङजम्पमा प्रतिस्पर्धा हुनेछन् । टेबल टेनिस र ब्याडमिन्टनमा छात्र/छात्रा सिंगल तथा डबल्सका स्पर्धा समावेश गरिएको छ ।

यस्तै बास्केटबलमा छात्र छात्र थ्री बाई थ्री र रग्बीको छात्र छात्रातर्फ प्रतिस्पर्धा हुनेछ । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC