माघ १८, २०८२ आइतबार | ०२:५८:०२
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

तेजस्वी र बेल्मन्ट च्याम्पियन

प्रतियोगिताका च्याम्पियन लगायत ।

काठमाडौं । तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुल आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । बिहीबार सम्पन्न प्रतियोगितामा तेजस्वी सिनियर ब्वाइज तथा बेल्मन्ट सिनियर गर्ल्समा पहिलो भए ।  

ल्यान्डमार्क एकेडेमीमा भएको ब्वाइज फाइनलमा तेजस्वीले गण्डकीलाई ४३-३० ले पराजित गर्यो । तेजस्वीका विराज गुरुङले १२ अंक जोडे ।

नवोदितले बेल्मन्टलाई २५-१३ ले हराउदै तेश्रो स्थान हासिल गर्यो ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलमा बेल्मन्टले ल्यान्डमार्कलाई १३-११ ले हरायो । बेल्मन्टकी जेशिका गुरुङले सात अंक जोडिन् ।

ह्वाइट हेभेनले संस्कृति शिक्षा सदनमाथि १३-१२ को कठिन जित दर्ता गर्दै तेश्रो स्थान हात पार्यो।

सिनियर ब्वाइजमा तेजस्वीका दिपेन छन्त्याल तथा  गर्ल्समा बेल्मन्टकी समिक्षा पुनमगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा तेजस्वीका आयुश अधिकारी तथा गर्ल्समा ल्यान्डमार्ककी सगुनी देवकोटा प्रतियोगिताको सर्वाधिक स्कोरकर्ताको बने । आयुशले ५७ तथा सगुनी ३२ स्कोर गरे ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा, टप्सका अध्यक्ष भरतमणि पोखरेल, ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठ, टप्सका इसिए को-ओर्डिनेटर थिरबहादुर बस्नेतलगायते पुरस्कृत गरे ।

चार दिने प्रतियोगिताको सिनियर ब्वाइजमा १४ तथा गर्ल्समा १० प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।